YouVersion लोगो
खोज आइकन

लूका 11:24-26

लूका 11:24-26 NNRV

“जब अशुद्ध आत्‍मा मानिसबाट निस्‍केर जान्‍छ, तब त्‍यो ओबानो ठाउँ हुँदो विश्राम खोज्‍न जान्‍छ, र कतै कुनै स्‍थान नपाउँदा, त्‍यसले भन्‍छ, ‘म निस्‍केर आएको मेरै घरमा फर्केर जान्‍छु।’ जब त्‍यो फर्केर आउँछ, त्‍यसले त्‍यो घर बढ़ारेर सजाइराखेको भेट्टाउँछ। तब त्‍यो गएर आफूभन्‍दा ज्‍यादै दुष्‍ट अरू सात वटा आत्‍माहरूलाई साथमा ल्‍याउँछ, र तिनीहरू भित्र पस्‍छन्‌ र त्‍यहाँ बास गर्छन्, र त्‍यस मानिसको पछिल्‍लो दशा पहिलेको भन्‍दा झन्‌ खराब हुन्‍छ।”