फेरि परमप्रभुले मोशालाई यसो भन्नुभयो, “जब कसैले अपराध गरेर परमप्रभुका पवित्र कुराहरूका विषयमा अजानमा पाप गर्छ, तब त्यसले परमप्रभुकहाँ पवित्रस्थानको शेकेलको हिसाबले चाँदीको ठीक दाममा बगालबाट निष्खोट भेड़ा आफ्नो दण्डको निम्ति ल्याओस्। यो दोषबलि हो। त्यसले पवित्र कुरामा जे चुकेको छ त्यसको भर्ना दिनुपर्छ, र त्यसको पाँचौँ भाग अझै थप्नुपर्छ, र पूजाहारीलाई त्यो सबै दिनुपर्छ। पूजाहारीले दोषबलिको भेड़ाद्वारा त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ।
लेवीहरू 5 पढ्नुहोस्
सुन्नुहोस् लेवीहरू 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरू 5:14-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू