YouVersion लोगो
खोज आइकन

विलाप पुस्‍तक परिचय

पुस्‍तक परिचय
विलापको पुस्तक एक टुटेको हृदयबाट लेखिएको पाँच वटा कविताको पुस्तक हो। यसको लेखक यर्मिया नै हुनुपर्छ भन्‍ने धेरै जनाको मत छ। लेखकले यरूशलेमको विनाश आफ्नै आँखाले देखेका थिए। यो एउटा गहिरो शोकले व्याप्‍त भएको लेखोट हो। आजको दिनसम्म पनि यहूदीहरू आफ्नो धार्मिक पात्रोमा त्यो दिनको सम्झना गरी यरूशलेमको विध्वंसको निम्ति विलाप गर्छन्। ५८६ ई.पू. को त्यस राष्‍ट्रिय विपत्तीको वर्णन यस पुस्तकमा बडो कारुणिक ढङ्गमा गरिएको छ।

अहिले सेलेक्ट गरिएको:

विलाप पुस्‍तक परिचय: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्