YouVersion लोगो
खोज आइकन

यहोशू 6:4-5

यहोशू 6:4-5 NNRV

सात जना पूजाहारीहरू सात वटा भेड़ाका सीङका तुरही सन्‍दूकको अगिअगि लिएर हिँडून्, र सातौँ दिनमा तिमीहरू त्‍यो सहर सात चोटि घुम्‍नू, र पूजाहारीहरूले तुरही फुकून्‌। अनि जब तिनीहरूले भेड़ाका सीङका तुरही धेरै बेरसम्‍म फुक्‍लान्, तब तिमीहरूले तुरहीको आवाज सुन्‍ने बित्तिकै सबै जना ठूलो सोरले कराऊन्‌। अनि सहरको पर्खाल फेदसम्‍मै ढल्‍नेछ, र हरेक मानिस आफ्‍नो अगि सीधै बढ़ेर जाऊन्‌।”