YouVersion लोगो
खोज आइकन

अय्‍यूब 5:17-18

अय्‍यूब 5:17-18 NNRV

“त्‍यो मानिस धन्‍यको हो, जसलाई परमेश्‍वरले चेताउनुहुन्‍छ। यसकारण सर्वशक्तिमान्‌को अनुशासनलाई इन्‍कार नगर। किनभने उहाँले चोट पार्नुहुन्‍छ, तर उहाँले पट्टी बाँध्‍नुहुन्‍छ, उहाँले चोट पार्नुहुन्‍छ, तर उहाँको हातले निको पनि पार्नुहुन्‍छ।