यसर्थ हे असल विवेकका मानिस हो, मेरो कुरा सुन्नुहोस्, परमेश्वरले कहिल्यै खराबी गर्नुहुन्न, र सर्वशक्तिमान्ले कहिल्यै छल गर्नुहुन्न। किनभने उहाँले ता मानिसलाई त्यसको कामअनुसारको प्रतिफल दिनुहुन्छ, त्यसको चरित्रअनुसारको फल त्यसलाई दिनुहुन्छ।
अय्यूब 34 पढ्नुहोस्
सुन्नुहोस् अय्यूब 34
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 34:10-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू