तब बुजी बारकेलका छोरा एलीहूले भन्न सुरु गरे: “म त उमेरमा सानै छु, अनि तपाईंहरू पाको हुनुहुन्छ। यसैकारण तपाईंको सामुन्ने मेरो ज्ञान देखाउन चाहिनँ र चूप लागी बसेको थिएँ। मैले यस्तो विचार गरें, ‘उमेरले बोल्नुपर्छ, र उमेर ढल्केकाहरूले आफ्ना बुद्धि प्रकट गर्नुपर्छ’। तर मानिसमा त परमेश्वरका आत्मा हुनुहुन्छ, र सर्वशक्तिमान्को सास, जसले त्यसलाई समझशक्ति दिन्छ। बूढ़ाहरू मात्रै ता बुद्धिमानी हुँदैनन्, अथवा जे ठीक छ सो बुझ्ने पाकाहरू मात्र हुँदैनन्।
अय्यूब 32 पढ्नुहोस्
सुन्नुहोस् अय्यूब 32
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 32:6-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू