“के यो कुराको जवाफ नदिने? के यो बकबकेलाई समर्थन गर्ने? के तपाईंको नटुँङ्गिने कुराले मानिसलाई मौन बनाउँछ? के तपाईंले ठट्टा गर्दा कसैले तपाईंलाई नहप्काउने? ‘मेरा विचार ठीकै छन् र तपाईंको दृष्टिमा म चोखो छु’ भनी तपाईं परमेश्वरलाई भन्नुहुन्छ।
अय्यूब 11 पढ्नुहोस्
सुन्नुहोस् अय्यूब 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 11:2-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू