YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 21:16

यूहन्‍ना 21:16 NNRV

उहाँले फेरि दोस्रो पल्‍ट तिनलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ?” तिनले उहाँलाई भने, “ज्‍यू, प्रभु, तपाईं जान्‍नुहुन्‍छ, म तपाईंलाई प्रेम गर्छु।” उहाँले तिनलाई भन्‍नुभयो, “मेरा भेड़ाहरूको हेरचाह गर।”

यूहन्‍ना 21:16 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति