YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 2:15-16

यूहन्‍ना 2:15-16 NNRV

तब डोरीको एउटा कोर्रा बनाएर उहाँले मन्‍दिरबाट ती सबैलाई, तिनका भेड़ाहरू र गोरुहरूलाई समेत मन्‍दिरबाट बाहिर लघार्नुभयो, र पैसा साट्‌नेहरूको रेचकी घोप्‍ट्याएर तिनीहरूका टेबिल पल्‍टाइदिनुभयो। ढुकुर बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो, “यहाँबाट यी सब थोक लैजाओ। मेरा पिताको भवनलाई व्‍यापारको घर नतुल्‍याओ।”