YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 17:20-21

यूहन्‍ना 17:20-21 NNRV

“म यिनीहरूका निम्‍ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्‍देशद्वारा ममाथि विश्‍वास गर्नेहरूका निम्‍ति पनि प्रार्थना गर्छु, कि तिनीहरू सबै एक होऊन्‌। हे पिता, जसरी तपाईं ममा हुनुहुन्‍छ, र म तपाईंमा, त्‍यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्‍वास गरोस्‌।