YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 16:16-17

यूहन्‍ना 16:16-17 NNRV

“अलि बेरपछि तिमीहरूले मलाई फेरि देख्‍नेछैनौ, अनि अलि बेरपछि मलाई फेरि देख्‍नेछौ।” तब उहाँका कुनै-कुनै चेलाहरूले एक-अर्कालाई भने, “उहाँले हामीहरूलाई यो भन्‍नुभएको के हो? ‘अलि बेरपछि तिमीहरू मलाई देख्‍नेछैनौ, अनि फेरि अलि बेरपछि तिमीहरू मलाई देख्‍नेछौ,’ र ‘किनकि म पिताकहाँ गइरहेछु’।”