YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 15:4

यूहन्‍ना 15:4 NNRV

ममा रहो, र म तिमीहरूमा रहन्‍छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्‍यो आफैले फल फलाउन सक्‍दैन, त्‍यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्‍दैनौ।

यूहन्‍ना 15:4 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति