YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 15:15

यूहन्‍ना 15:15 NNRV

अबदेखि म तिमीहरूलाई नोकर भन्‍दिनँ, किनकि त्‍यसका मालिकले के गर्दछ नोकरले जान्‍दैन। तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु।

यूहन्‍ना 15:15 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति