YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 15:11-12

यूहन्‍ना 15:11-12 NNRV

मैले यी कुरा तिमीहरूलाई यसैकारण भनेको छु, कि मेरो आनन्‍द तिमीहरूमा होस्, र तिमीहरूको आनन्‍द भरिपूर्ण होस्‌। “मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्‍यसरी नै प्रेम गर।