YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:27

यूहन्‍ना 14:27 NNRV

शान्‍ति म तिमीहरूसँग छोडिराख्‍छु। म आफ्‍नो शान्‍ति तिमीहरूलाई दिन्‍छु। संसारले दिएजस्‍तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्‍याकुल नहोस्‌ र भयभीत नहोस्‌।

यूहन्‍ना 14:27 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति