YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:10

यूहन्‍ना 14:10 NNRV

म पितामा छु, र पिता ममा हुनुहुन्‍छ भनेर के तिमी विश्‍वास गर्दैनौ? जुन वाणी म तिमीहरूलाई भन्‍दछु, त्‍यो मैले मेरो आफ्‍नै अधिकारमा बोलेको होइनँ तर ममा वास गर्नुहुने पिताले आफ्‍नो काम गर्नुहुन्‍छ।

यूहन्‍ना 14:10 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति