यूहन्‍ना 13:15-17

यूहन्‍ना 13:15-17 NNRV

किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्‍ति गरें, तिमीहरूले पनि त्‍यसै गर। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, नोकर आफ्‍नो मालिकभन्‍दा ठूलो हुँदैन, अनि खबर लाने खबर पठाउनेभन्‍दा ठूलो हुँदैन। यदि तिमीहरूले यी कुरा जान्‍यौ र ती गर्‍यौ भने, तिमीहरू धन्‍य हुनेछौ।