YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 10:3-4

यूहन्‍ना 10:3-4 NNRV

ढोकेले उसको लागि ढोका खोलिदिन्‍छ, र भेड़ाहरूले उसको सोर सुन्‍छन्, र उसले आफ्‍ना भेड़ाहरूलाई नाउँ काढ़ी-काढ़ी बोलाउँछ, अनि तिनीहरूलाई बाहिर लैजान्‍छ। जब उसले आफ्‍ना सबै भेड़ाहरूलाई बाहिर निकालिसक्‍छ, ऊ तिनीहरूका अगिअगि हिँड्‌छ, र भेड़ाहरूले उसलाई पछ्याउँछन्, किनभने तिनीहरूले उसको सोर चिन्‍छन्‌।

यूहन्‍ना 10:3-4 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति