YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 1:4-5

यूहन्‍ना 1:4-5 NNRV

उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो। त्‍यो ज्‍योति अन्‍धकारमा चम्‍कन्‍छ, र अन्‍धकार त्‍यसमाथि विजयी भएको छैन।