YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 1:1-2

यूहन्‍ना 1:1-2 NNRV

आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो। उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो।