हे मेरो दास याकूब, नडरा, किनकि म तँसित छु,” परमप्रभु भन्नुहुन्छ। जुन जातिहरूका बीचमा मैले तँलाई तितरबितर पारें, उनीहरूलाई म पूरै संहार गर्नेछु, तापनि तँलाई चाहिँ म पूरै संहार गर्नेछैनँ। म तँलाई न्यायपूर्वक अनुशासन गर्नेछु, तँलाई दण्ड नदिई म त्यसै छोड्नेछैनँ।”
यर्मिया 46 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 46
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 46:28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू