YouVersion लोगो
खोज आइकन

यर्मिया 33:2-3

यर्मिया 33:2-3 NNRV

“परमप्रभु यसो भन्‍नुहुन्‍छ: पृथ्‍वी बनाउनुहुने परमप्रभु, ती नै परमप्रभु, जसले त्‍यसको आकार बनाएर त्‍यसलाई स्‍थापित गर्नुभयो— उहाँको नाउँ परमप्रभु हो: ‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्‍त कुराहरू म तँलाई बताउनेछु’।