यर्मिया 31:3-4

यर्मिया 31:3-4 NNRV

परमप्रभु विगत समयमा हामीकहाँ यसो भन्‍दै देखा पर्नुभयो: “सधैँभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु। मैले तँलाई दया गरी खिँचेको छु। म फेरि तँलाई निर्माण गर्नेछु, र हे कुमारी इस्राएल, तँ फेरि बनाइनेछस्‌। तँ फेरि आफ्‍ना खैँजड़ी लिएर आनन्‍द मनाउनेहरूका साथ नाचमा तँ निस्‍कनेछस्‌।