हे परमप्रभु, मेरो बल र मेरो किल्ला, दु:खको दिनमा मेरो शरणस्थान, पृथ्वीका कुना-कुनाबाट जाति-जातिहरूले तपाईंकहाँ आएर भन्नेछन्, “हाम्रा पिता-पुर्खाहरूले त झूटा देवताहरू, लाभ नहुने व्यर्थका मूर्तिहरूबाहेक केही पनि अधिकार गरेनन्। के मानिसहरूले आफ्नै देवदेवताहरू बनाउँछन्? हो, तर तिनीहरू त ईश्वरहरू होइनन्।” “यसैकारण म तिनीहरूलाई सिकाउनेछु, यस पल्ट म तिनीहरूलाई मेरो शक्ति र पराक्रम देखाउनेछु। तब तिनीहरूले मेरो नाउँ परमप्रभु हो भनी जान्नेछन्।”
यर्मिया 16 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 16:19-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू