YouVersion लोगो
खोज आइकन

यर्मिया 14:20-21

यर्मिया 14:20-21 NNRV

हे परमप्रभु, हामी आफ्‍नो दुष्‍ट्याइँ, र हाम्रा पिता-पुर्खाहरूको दोष स्‍वीकार गर्दछौं। साँच्‍ची नै हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं। तपाईंका नाउँको खातिर हामीलाई तुच्‍छ नठान्‍नुहोस्‌। तपाईंको महिमित सिंहासनको अनादर नगर्नुहोस्‌। हामीसित गर्नुभएको आफ्‍नो करारको सम्‍झना गर्नुहोस्, र त्‍यो भङ्ग नगर्नुहोस्‌।