YouVersion लोगो
खोज आइकन

यर्मिया 13:16

यर्मिया 13:16 NNRV

उहाँले अन्‍धकार ल्‍याउन अघि नै, साँझको अँध्‍यारोमा डाँड़ाहरू हुँदो तिमीहरूका खुट्टा ठेस लाग्‍न अघि नै परमप्रभु आफ्‍ना परमेश्‍वरलाई महिमा देओ। तिमीहरूले उज्‍यालोको आशा गर्छौ, तर उहाँले त्‍यसलाई अँध्‍यारोमा परिणत गरेर घोर अन्‍धकार बनाउनुहुनेछ।