YouVersion लोगो
खोज आइकन

यर्मिया 1:4-5

यर्मिया 1:4-5 NNRV

परमप्रभुको यो वचन मकहाँ आयो, “मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”