YouVersion लोगो
खोज आइकन

न्यायकर्ताहरू 7:15

न्यायकर्ताहरू 7:15 NNRV

जब गिदोनले सपनाको कथा र त्‍यसको अर्थ सुने, तब तिनले परमेश्‍वरलाई साष्‍टाङ्ग दण्‍डवत्‌ गरे। त्‍यसपछि तिनी इस्राएलको छाउनीमा फर्किआएर भने, “उठ, परमप्रभुले मिद्यानीहरूको छाउनीलाई तिमीहरूका हातमा सुम्‍पिदिनुभएको छ।”