गिलादीहरूले यर्दनका जँघारहरू लिए, र एफ्राइमीहरूलाई जान नदिने गरी रोकिराखे। जब भागेको कुनै एफ्राइमीले पारि जानलाई बिन्ती गर्थ्यो, तब गिलादका मानिसहरूले त्यसलाई सोध्दथे, “के तँ एफ्राइमी होस्?” र त्यसले “होइन” भन्यो भनेदेखि तिनीहरूले भन्थे, “त्यसो भए, ‘शिब्बोलेत’ भन्।” त्यसले त्यो शब्द ठीकसित उच्चारण गर्न नसकेर “सिब्बोलेत” भन्यो भने, तिनीहरूले त्यसलाई यर्दनका जँघारहरूमा पक्रेर मार्दथे। त्यस बेला एफ्राइमका बयालीस हजार मानिसहरू मारिए।
न्यायकर्ताहरू 12 पढ्नुहोस्
सुन्नुहोस् न्यायकर्ताहरू 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ताहरू 12:5-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू