YouVersion लोगो
खोज आइकन

यशैया 49:1

यशैया 49:1 NNRV

हे टापूहरू हो, मेरो कुरा सुन। हे टाढ़ाका जातिहरू हो, यो कुरा सुन। जन्‍मनुभन्‍दा अघि परमप्रभुले मलाई बोलाउनुभयो। मेरो जन्‍मदेखि नै उहाँले मेरो नाउँको चर्चा गर्नुभएको छ।