YouVersion लोगो
खोज आइकन

यशैया 46:4

यशैया 46:4 NNRV

तिमीहरूको बुढ़ेसकालसम्‍म र कपाल फुलेको अवस्‍थासम्‍म म त्‍यही हुँ, म त्‍यही हुँ जसले तँलाई थाम्‍नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्‌नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु।

यशैया 46:4 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति