YouVersion लोगो
खोज आइकन

हाग्‍गै 2:4-5

हाग्‍गै 2:4-5 NNRV

परमप्रभु भन्‍नुहुन्‍छ, ‘तर अब हे यरुबाबेल, साहस गर्, र हे यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशू, साहस गर्‌।’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘देशका सबै प्रजा हो, साहस गर, काम सुरु गर। किनकि म तिमीहरूका साथमा छु’ भनी सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “तिमीहरू मिश्रदेशबाट निस्‍केर आउँदा मैले तिमीहरूसँग गरेको प्रतिज्ञा यही हो, अनि मेरो आत्‍मा तिमीहरूका साथमा रहेकै छ। तिमीहरू नडराओ’।