तिनीहरू यरूशलेममा परमप्रभुको भवनमा आएपछि कुनै-कुनै परिवारका मुख्य मानिसहरूलेचाहिँ परमेश्वरको भवन त्यसको पहिलेकै ठाउँमा पुनर्निर्माण गर्न स्वेच्छा भेटीहरू दिए। तिनीहरूले आफ्नो औकातअनुसार मन्दिर पुनर्निर्माण गर्ने भण्डारमा जम्मा ६१,००० सुनका सिक्का, ५,००० चाँदीका सिक्का, र पूजाहारीहरूले लाउने १०० पोशाकहरू दिए।
एज्रा 2 पढ्नुहोस्
सुन्नुहोस् एज्रा 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एज्रा 2:68-69
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू