YouVersion लोगो
खोज आइकन

इजकिएल 38:2-3

इजकिएल 38:2-3 NNRV

“हे मानिसको छोरा, मागोग देशको गोग, मेशेक र तूबलको प्रमुख शासकतिर तेरो मुख फर्काएर त्‍यसको विरुद्धमा अगमवाणी गर्, र त्‍यसलाई भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु।