YouVersion लोगो
खोज आइकन

इजकिएल 37:4-5

इजकिएल 37:4-5 NNRV

तब उहाँले मलाई भन्‍नुभयो, “यी हाड़हरूलाई अगमवाणी गरेर भन्, ‘हे सुकेका हाड़ हो, परमप्रभुको वचन सुन!’ यी हाड़हरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ।