जसरी आफ्नो बगाल यताउता छरपष्ट हुँदा गोठालाले भेड़ाहरूलाई खोज्न जान्छ, त्यसरी नै म मेरा भेड़ाहरूलाई खोज्नेछु। अँध्यारो धुम्मिएको दिनमा छरपष्ट भएका सबै ठाउँहरूबाट म तिनीहरूलाई बचाउनेछु। म तिनीहरूलाई जाति-जातिहरूबाट निकालेर ल्याउनेछु, र देश-देशबाट भेला गर्नेछु। म तिनीहरूलाई तिनीहरूको आफ्नै देशमा ल्याउनेछु। म तिनीहरूलाई इस्राएलका पहाड़हरूमा, त्यसका खोल्साहरूमा र देशका सबै बस्तीहरूमा चराउनेछु।
इजकिएल 34 पढ्नुहोस्
सुन्नुहोस् इजकिएल 34
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 34:12-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू