YouVersion लोगो
खोज आइकन

इजकिएल 33:9

इजकिएल 33:9 NNRV

तर यदि त्‍यसले आफ्‍नो चाल त्‍यागोस्‌ भनेर तैंले त्‍यस दुष्‍ट मानिसलाई चेताउनी दिइस्‌ र त्‍यसले आफ्‍नो चाल त्‍यागेन भने, त्‍यो आफ्‍नो पापको कारण मर्नेछ, तर तैंले आफूलाई बचाउनेछस्‌।