YouVersion लोगो
खोज आइकन

इजकिएल 20:11-12

इजकिएल 20:11-12 NNRV

मैले तिनीहरूलाई मेरा विधिहरू दिएँ र मेरा नियमहरू देखाएँ, किनभने जुन मानिसले ती पालन गर्छ, तिनैबाट त्‍यो बाँच्‍नेछ। त्‍यसबाहेक तिनीहरूलाई पवित्र पार्ने म परमप्रभु नै हुँ भन्‍ने कुरा तिनीहरूले जानून्‌ भनेर तिनीहरू र मेरो बीचमा चिन्‍हको लागि मैले तिनीहरूलाई शबाथदिनहरू पनि ठहराइदिएँ।