(परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम यहूदाको कुलका हूरका नाति, ऊरीका छोरा बजलेलले सबै थोक बनाए। तिनीसित दानको कुलका अहीसामाकका छोरा ओहोलीआब थिए, जो शिल्पकारको काम गर्न, आकारहरू बनाउन, र नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्न सिपालु थिए।)
प्रस्थान 38 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 38
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 38:22-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू