YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 34:5-6

प्रस्‍थान 34:5-6 NNRV

अनि परमप्रभु बादलमा ओर्लनुभयो, र तिनीसँग त्‍यहाँ खड़ा भएर उहाँले आफ्‍नो नाउँ “परमप्रभु” घोषणा गर्नुभयो। त्‍यसपछि परमप्रभु तिनको सामुन्‍नेबाट गएर यसो भनी घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्‍वस्‍ततामा प्रशस्‍त हुनुहुन्‍छ।