YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 32:5-6

प्रस्‍थान 32:5-6 NNRV

यो देखेर हारूनले बाछाकै सामु एउटा वेदी बनाए, र तिनले यसो भनेर घोषणा गरे, “भोलि परमप्रभुको निम्‍ति एउटा चाड़ हुनेछ।” भोलिपल्‍ट मानिसहरू बिहानै उठेर होमबलि चढ़ाए, र मेलबलि पनि ल्‍याए। तब तिनीहरू खानपान गर्नलाई बसे, अनि त्‍यसपछि मोजमा डुब्‍न उठे।