YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 20:1-3

प्रस्‍थान 20:1-3 NNRV

अनि यी सब कुरा परमेश्‍वरले भन्‍नुभयो: “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ। “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।