YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 17:14-16

प्रस्‍थान 17:14-16 NNRV

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “यो कुरो सम्‍झनाको निम्‍ति एउटा पुस्‍तकमा लेख्, र त्‍यो यहोशूलाई बताइदे, किनकि म अमालेकको स्‍मृति आकाशमुनिदेखि बिलकुलै मेटिदिनेछु।” मोशाले त्‍यहाँ एउटा वेदी बनाएर त्‍यसको नाउँ “परमप्रभु मेरो झन्‍डा” राखे। अनि तिनले भने, “परमप्रभुको सिंहासनतर्फ हातहरू उचालिएका थिए। परमप्रभु पुस्‍तौँ-पुस्‍तौँसम्‍म अमालेकीहरूसित युद्ध गर्नुहुनेछ।”