तर सुँड़ेनीहरू परमेश्वरसँग डराउँथे, र मिश्रका राजाले आज्ञा गरेबमोजिम गरेनन्, तर छोराहरूलाई पनि जिउँदै राखे। यसैले मिश्रका राजाले सुँड़ेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले छोराहरूलाई किन छोड़्यौ? यसो किन गर्यौ?” सुँड़ेनीहरूले फारोलाई भने, “हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन्। तिनीहरू हट्टाकट्टा छन्, र सुँड़ेनी पुग्नुभन्दा अघि नै बच्चा जन्माइसकेका हुन्छन्।”
प्रस्थान 1 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 1:17-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू