YouVersion लोगो
खोज आइकन

एस्‍तर 4:15-17

एस्‍तर 4:15-17 NNRV

तब एस्‍तरले मोर्दकैकहाँ यस्‍तो जवाफ पठाइन्‌: “गएर शूशनमा भेट्टाएका जति सबै यहूदीहरूलाई मेरो निम्‍ति उपवास बस्‍न भेला गर्नुहोस्‌। तीन दिन र तीन रातसम्‍म न त खानेकुरा खानुहोस्‌ न पानी पिउनुहोस्‌। म र मेरा चाकर्नीहरू पनि तपाईंहरूजस्‍तै उपवास बस्‍नेछौं। त्‍यसपछि कानूनको विरुद्धै भए पनि म राजाकहाँ जानेछु। यदि मेरो नाश हुन्‍छ भने पनि होस्‌।” तब मोर्दकै गइहाले, र एस्‍तरले हुकुम गरेअनुसार नै गरे।