YouVersion लोगो
खोज आइकन

एफिसी 5:15-16

एफिसी 5:15-16 NNRV

यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर— निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो। समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।

एफिसी 5:15-16 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति