मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर। ती आफ्ना हातमा चिन्हको लागि कसिराख। ती तिमीहरूको निधारमा बाँधिराख। ती आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख।
व्यवस्था 6 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 6:6-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू