व्यवस्था 34:4

व्यवस्था 34:4 NNRV

तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “‘तेरा भावी सन्‍तानलाई दिनेछु’ भनी मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देश यही हो। मैले तँलाई यो तेरै आँखाले हेर्न दिएँ, तर तँ त्‍यहाँ जान पाउनेछैनस्‌।”