YouVersion लोगो
खोज आइकन

व्यवस्था 1:29-31

व्यवस्था 1:29-31 NNRV

तब मैले तिमीहरूलाई भनें, “भयभीत नहोओ। उनीहरूसँग नडराओ। तिमीहरूका आँखाका सामु जसरी मिश्रमा लड़िदिनुभएको थियो त्‍यसरी नै तिमीहरूका अगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ। उजाड़-स्‍थानमा तिमीहरू हिँड़ेका सारा बाटोभरि बुबाले आफ्‍नो छोरालाई बोकेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू यहाँ आई नपुगुञ्‍जेलसम्‍म कसरी तिमीहरूलाई बोकेर ल्‍याउनुभएको थियो, सो तिमीहरूले त्‍यहाँ देखेका थियौ।”